सलमान अदालतमा, हुनसक्छ १० बर्ष जेल सजाँय - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सलमान अदालतमा, हुनसक्छ १० बर्ष जेल सजाँय

सलमान अदालतमा, हुनसक्छ १० बर्ष जेल सजाँय

Written By Unknown on Wednesday, July 24, 2013 | 7:55 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
बलिउड नायक सलमान खानको विरुद्धमा लामो समयदेखि चल्दै आएको ‘हिट एन्ड रन केश’को फैसला वुधबार हुन सक्ने छ । मुम्बई अदालतले सलमानलाई जुलाई २४ अर्थात वुधबार जसरी पनि उपस्थित हुन आदेश दिएको थियो । यसैले सलमान बिहान ११ बजे घरबाट निस्किएका पनि थिए । तर न्यायधिसको सरुवा भएकाले उनको फैसला केही समय पर सरेको बताइएको छ ।सलमानलाई मदिरा पिएर गाडी चलाई १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानको विरुद्धमा आइपीसी को धारा ३०४-२), ३७९, ३३७, ३३८, ४२७ र १३४-ए) र मोटर ऐन अधिनियमको धारा ६६-बी) लागेको छ । यसकारण सलमानलाई १० बर्ष सम्म जेल सजाँय हुनसक्ने सम्भावना बढ्दै गएको छ । सलमानले ३०४-२) धारा नलगाउन गरेको आग्रहलाई अदातले अस्विकार गरेपछि उनी अप्ठ्यारोमा परेका हुन् ।

कोर्टमा सलमानसँग उनको २ बहिनीहरु पनि सँगै रहेको बताइएको छ । एक दशक भन्दा बढि समयदेखि यो मुद्दामा फसेकाले पनि सलमानले जीवनमा कुनै निर्णय गर्न सकेका छैनन् । यसैले पनि उनले आजसम्म बिहे नगरेको बताइन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger