सलमान अदालतमा पुग्दा साहरुखलाई चिन्ता - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सलमान अदालतमा पुग्दा साहरुखलाई चिन्ता

सलमान अदालतमा पुग्दा साहरुखलाई चिन्ता

Written By Unknown on Wednesday, July 24, 2013 | 7:56 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

‘हिट एन्ड रन केश’ मा फसेका बलिउड नायक सलमान खान अहिले समस्यामा छन् । सन् २००२ मा गरेको एउटा गल्तीले सलमानलाई जीवनभर छोडेको छैन । सलमान वुधबार मात्र मुम्बइको सेशंस अदालतमा पुगेका थिए ।सलमान अदालतमा पुगेसगै अर्का नायक साहरुख खान उनको बिषयमा धेरै नै चिन्ता लिइरहेका थिए । आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रि प्रोडक्शनमा रहेका साहरुखले सलमानको खबर बारम्बार लिइरहेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।

आफ्नो टिमसाग खबर वुझिरहेका साहरुखले जब सलमानलाई हत्याको मुद्दा चल्ने खबर सुने, त्यसपछि उनी निराश भएको बताइएको छ । एक पार्टीमा अंगालो हालेपछि सलमान र साहरुख बिच ५ बर्षदेखि चल्दै आएको शितयुद्ध रोकिएको विश्वास गरिएको छ ।

सलमान यतिबेला निक्कै ठूलो समस्यामा छन् । यसैले पनि उनलाई साथ दिन साहरुख अग्रसर भएको देखिन्छ । जुलाई २४ का लागि तोकिएको सलमानको मुद्दाको सुनुवाई अगष्टमा सरेको छ । न्यायधिशको सरुवा भएपछि सलमानको मुद्दाको सुनुवाई केही पछि सरेको हो ।

मदिरा पिएर १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान सन् २००२ देखि मुद्दा खेपिरहेका छन् । अब यस्तो अवस्थामा बलिउडका बादशाहा साहरुख सलमानलाई साथ दिने तयारीमा लागेको देखिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger