बच्चा जन्माएपछि १३ किलो घटिन् होली - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बच्चा जन्माएपछि १३ किलो घटिन् होली

बच्चा जन्माएपछि १३ किलो घटिन् होली

Written By Unknown on Wednesday, July 24, 2013 | 7:53 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भनिन्छ, महिलाहरु सन्तानलाई जन्म दिएपछि शारीरिक रुपमा मोटो हुन्छन् । सन्तानको जन्म पश्चात उनीहरुलाई आफ्नो तौल मेन्टेन गर्न पनि गाह्रो हुन्छ । तर मोडल होली म्याडिसनले भने सन्तानलाई जन्म दिएको ५ महिनामै आफ्नो तौल १३ किलो घटाएकी छिन् ।उनी आफ्नो अहिलेको फिगर देखेर निक्कै खुशी छिन् । आफ्नो आकर्षक शारीरिक फिगर प्रस्तुत गर्दै होलीले आफ्नो सन्तान पनि स्वस्थ रहेको जानकारी दिएकी छिन् । ३३ बर्षको उमेरमा पनि होलीको यस्तो आकर्षक शरीरले धेरैलाई लोभ्याएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger