लाजै पचाएर जियाले फेरि कट्टु फुकालिन् ! (भिडियोसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » लाजै पचाएर जियाले फेरि कट्टु फुकालिन् ! (भिडियोसहित)

लाजै पचाएर जियाले फेरि कट्टु फुकालिन् ! (भिडियोसहित)

Written By Unknown on Tuesday, July 16, 2013 | 9:43 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


अभिनेत्री जिया केसी एक पटक पुनः विवादमा तानिएकी छिन् । नेपाली फिल्म ‘एटीएम’मा भद्दा दृष्य दिएपछि आलोचनात्मक रुपमा चर्चा बटुलेकी जियाले पछिल्लो पटक पुनः फिल्म ‘रङ वे’मा त्यस्तै उत्तेजक दृष्य दिएपछि उनी यतिबेला सिनेनगरीमा आलोचनाकी पात्र बनेकी हुन्
अभिनेत्री जिया केसी एक पटक पुनः विवादमा तानिएकी छिन् । नेपाली फिल्म ‘एटीएम’मा भद्दा दृष्य दिएपछि आलोचनात्मक रुपमा चर्चा बटुलेकी जियाले पछिल्लो पटक पुनः फिल्म ‘रङ वे’मा त्यस्तै उत्तेजक दृष्य दिएपछि उनी यतिबेला सिनेनगरीमा आलोचनाकी पात्र बनेकी हुन् ।

निर्देशक दीपक श्रेष्ठको पछिल्लो फिल्म ‘रङ वे’को हालैमा सार्वजनिक भएको ‘ट्रेलर’मा जियाले निकै ‘तातो’ दृष्य दिएकी देखिएको छ । उक्त ट्रेलर भिडियोमा जियाले एक पटक पुनः उत्तेजक दृष्य दिएर सबैलाई चकित समेत पारेकी छिन् ।

यसअघि फिल्म ‘एटीएम’मा उत्तेजक दृष्य दिएपछि जियासहितका अभिनेत्रीले सार्वजनिक रुपमै दुब्र्यबहार खेप्नु परेको थियो भने उक्त फिल्ममा सेन्सरको कैंची चल्दै अन्त्यमा फिल्म प्रतिबन्धमा समेत परेको थियो । त्यसपछि जियाले आफूले अब उप्रान्त त्यस्ता अन्तरंग दृष्यहरु नदिने आफू निकटहरुसँग बताउँदै आएकी समाचारहरु सार्वजनिक भएका थिए ।

तर, पुन ‘रङ वे’मा जिया उहीस्थितमा ‘बोल्ड’ भएकी छिन् । फिल्म ‘रङ वे’को उक्त भिडियो दृष्यले भने अहिले यु–ट्युवमा हलचल मच्चाईरहेको छ ।

यद्यपी ‘रङ वे’को यो दृष्यमा सेन्सरको कैंची चल्छ, चल्दैन वा फिल्म प्रदर्शन हुने बेलासम्म यो दृष्य फिल्ममा समावेश हुन्छ, हुँदैन त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger