अध्ययन भन्छ : पुरुषले ढाँट्दैनन् लिंगको लम्बाइ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अध्ययन भन्छ : पुरुषले ढाँट्दैनन् लिंगको लम्बाइ

अध्ययन भन्छ : पुरुषले ढाँट्दैनन् लिंगको लम्बाइ

Written By Unknown on Tuesday, July 16, 2013 | 9:46 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
अमेरिकामा गरिएको पछिल्लो अध्ययनले अमेरिकी पुरुषहरुको लिंगको औषत लम्बाइ ५.५७ इन्च रहेको देखाएको छ । अध्ययनले पत्ता लगाएको अर्को रोचक तथा चुरो कुरो त के भने पुरुषहरुले आफ्नो लिंग कति लामो छ ? भन्ने कुरा ढाँट्दैनन् र सत्य कुरा बताउँछन् ।
अमेरिकाको इण्डियाना विश्वविद्यालयकी शोधकर्ता डाक्टर डेब्बी हरबेनिकले १६६१ जना अमेरिकी पुरुषमा सर्भेक्षण गरी यस्तो निष्कर्ष निकालेकी हुन् ।

साइकोलोजी टुडे नामक पत्रिकामा छापिएको खबर अनुसार कण्डमको आकारका विषयमा विस्तृत अध्ययन गर्ने मनसायले पुरुषको लिंगको लम्बाइका विषयमा प्रारम्भिक शोध गरिएको हो । अध्ययनका क्रममा सबैभन्दा छोटो अर्थात् १.५ इन्च र सबैभन्दा लामो अर्थात् १० इन्च सम्मका लिंग भएका मानिसहरु समेत भेटिए ।

वैज्ञानिकहरुका अनुसार उत्तेजित लिंगको आकार नाप्नु उतिसारो सजिलो भने छैन । उत्तेजनाको तहले लिंगको लम्बाइ घटबढ हुने गर्छ ।

पुरुषको गुप्तांगको अध्ययन गरिसकेपछि शोधकर्ता हरबेनिकले अब महिलाहरुको गुप्तांगको आकारका विषयमा पनि यस्तै अध्ययन गर्ने सोँच बनाएकी छिन् ।


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger