साउथ कोरियाको सिउलबाट अमेरिकाको क्यालिफोर्निया आएको ७७७ एसियान बिमान धावनमार्गमा दुर्घटना ग्रस्तकम्तिमा २ जनाको मृत्यु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » साउथ कोरियाको सिउलबाट अमेरिकाको क्यालिफोर्निया आएको ७७७ एसियान बिमान धावनमार्गमा दुर्घटना ग्रस्तकम्तिमा २ जनाको मृत्यु

साउथ कोरियाको सिउलबाट अमेरिकाको क्यालिफोर्निया आएको ७७७ एसियान बिमान धावनमार्गमा दुर्घटना ग्रस्तकम्तिमा २ जनाको मृत्यु

Written By Unknown on Saturday, July 6, 2013 | 9:16 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

साउथ कोरियाको सिउलबाट अमेरिकाको क्यालिफोर्निया आएको ७७७ एसियान बिमान धावनमार्गमा दुर्घटना ग्रस्त भएको छ।
२३ असार, काठमाडौं । अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । जसमा कम्तिमा २ जनाको मृत्यु भएको छ भने दजनौं घाईते भएका छन् ।दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको बोईङ ७७७ अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । ट्विटरमा पोष्ट गरिएको तस्विरमा यात्रुहरु विमानबाट हामफालेर दौडिरहको र विमानमा आगो लागेको देखाइएको छ ।
विमानमा २ सय ९१ यात्रु र १६ चालक दलका सदस्य थिए । यात्रुहरुमा १ सय ४१ चिनियाँ, ७७ दक्षिण कोरियाली र ६१ अमेरिकी नागरिक थिए । उनीहरुमध्ये १ सय ९० जनालाई सकुशल उद्दार गरिएको छ धो ४९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रारम्भीक अनुसन्धान अनुसार विमानस्थलको बारमा ठोक्किएर विमान दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अहिले सम्म खुल्न नसकेको बीबीसीले जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger