झारफुकको निहुँमा मन्दिरका पुजारीद्वारा बालिका बलात्कृत - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » झारफुकको निहुँमा मन्दिरका पुजारीद्वारा बालिका बलात्कृत

झारफुकको निहुँमा मन्दिरका पुजारीद्वारा बालिका बलात्कृत

Written By Unknown on Saturday, July 6, 2013 | 9:27 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

 जनकपुर । धनुषाको रमदैया गाविसस्थित राजदेवी मन्दिरका पुजारीले झारफुक गर्ने बाहानामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ । मन्दिरका पुजारी ४५ बर्षका रामपुकार यादबले १३ बर्षकी एक बालिकालाई बलात्कार गरेको खुलासा भएको हो ।
असार १८ गते भएको घटना दुईदिन पछि बिहीबारमात्र सार्वजनिक भएको हो । स्थानीय सपही गाविस-४ बस्ने ती बालिकालाई पेट दुखेपछि झारफुकका लागि सो मन्दिरका पुजारीकहाँ उनकी आमाले पुर्‍याएको र पुजारीले आमालाई झारफुकका लागि सामान किन्न पठाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पछि झारफुकको सामान लिएर त्यहाँ आएपछि घटनाबारे आमाले थाहा पाएर होहल्ला गरेपछि पुजारी भागेका थिए । गम्भीर अवस्थामा बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
फरार पुजारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
   



भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger