अंग्रेजी स्टाइलमा हनिमुन (भिडियो) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अंग्रेजी स्टाइलमा हनिमुन (भिडियो)

अंग्रेजी स्टाइलमा हनिमुन (भिडियो)

Written By Unknown on Saturday, July 6, 2013 | 9:04 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यतिबेला नेपालमा भोजपुरी चलचित्रलाई नेपाली भाषामा डबिङ गर्ने प्रचलन बढ्दै गएको छ । अर्कोतिर भोजपुरी र नेपाली भाषामा एकैसाथ चलचित्र निर्माण गर्ने चलन पनि ह्वात्तै बढेको छ । यसैक्रममा भोजपुरी र नेपाली भाषामा तयार भएको चलचित्र ‘बबाल’ प्रदर्शनका लागि तयार भएको छ । नेपालमा ‘बबाल’ नामले प्रदर्शनमा आउने यो चलचित्र भोजपुरीमा भने ‘कमरिया करे लपालप’ नामले प्रदर्शनमा आउनेछ । आनबी फिल्मस् इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रलाई समिरकुमार जोशीले निर्देशन गर्दैछन् । श्रृजना श्रेष्ठ र गीता क्षेत्रीको निर्माणमा तयार भएको चलचित्रमा निरजराज पौडेल, आशा भुषाल, भरत क्षेत्री, राजन अधिकारी, राजेश ड्राइभर, राज पि्रन्स लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई भोजपुरी र नेपाली दुबै भाषामा हेर्न सकिनेछ । चलचित्र ‘बबाल’ तिजमा प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षले गरेको छ ।

चलचित्रको छायांकन दुबै भाषामा गरिएको जानकारी प्राप्त भएको छ । भोजपुरीमा दाम र नेपालीमा नामका लागि यस्ता सिनेमाहरु निर्माण हुने गरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘लेखी सकेको छु’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger