ताली बजाउँदा खुस्किने अत्याधुनिक ब्रा (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ताली बजाउँदा खुस्किने अत्याधुनिक ब्रा (भिडियो सहित)

ताली बजाउँदा खुस्किने अत्याधुनिक ब्रा (भिडियो सहित)

Written By Unknown on Friday, July 12, 2013 | 5:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यो विषय सुन्दा पनि अलि हावादारी कुरा जस्तो लाग्नसक्छ । तर अमेरिकाको सन फ्रान्सिस्कोका एक कलाकारले यस्तो ब्रा को डिजाइन गरेका छन् की जसलाई महिलाको सरीरबाट फुकाल्न कुनै बटन खोल्नु पर्दैन मात्र ताली बजाइदिए पुग्छ ।
उक्त इलेक्टि्रक ब्रा मा ब्याट्रीको सहायताले करेन्ट प्रवाह गरिएको र त्यसमा प्रयोग गरिएको विद्युत चुम्बकले ब्रालाई अड्काउने हुक खोल्ने स्विचलाई नियन्त्रण गरेको हुन्छ । जब यो ब्रा लगाएकी महिलाको नजिकै बसेको कुनै व्यक्तिले ताली बजाउँछ तब ब्रालाई कँसको उक्त हुक फुकाउने स्विच स्वचालित रुपमा अन हुन्छ र ब्रा महिलाको छातिबाट खोलिन्छ ।
सिरियाली बजारमा फेला पारेका अनौठा तथा अत्याधुनिक ब्रा बाट प्रभावित भएर डिजाइनर राण्डी सराफानले यस्तो अनौठो ब्रा को निर्माण गरेका हुन् ।
स्मरण रहोस् अनौठा खालका ब्रा को लागि सिरिया निकै चर्चित छ । त्यहाँ रिमोट कन्ट्रोलबाट चल्ने ब्रा देखि लिएर अँध्यारोमा बत्ति बाल्ने ब्रा समेत प्रचलनमा छन् ।
ताली बजाउँदा कसरी ब्रा खुस्किँदो रहेछ तलको भिडियो हेर्नुस्
भिडियो हेर्नुहोस् 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger