युवकको प्यान्ट खोलेको आरोपमा मल्लिका शेरावतलाइ बारेन्ट जारी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » युवकको प्यान्ट खोलेको आरोपमा मल्लिका शेरावतलाइ बारेन्ट जारी

युवकको प्यान्ट खोलेको आरोपमा मल्लिका शेरावतलाइ बारेन्ट जारी

Written By Unknown on Friday, July 12, 2013 | 5:05 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 बलिउडका नायिकाहरू पनि कति बेला के गरेर चर्चामा आउने गर्दछन, त्यो भन्न सकिन्न । यस्तै एक घटनाको आरोपमा एक बलिउड नायिका अहिले चर्चामा छिन ।
बलिउड अभिनेत्री मल्लिका शेरावतका बिरूद्धमा भारतको वडोदराको एक अदालतले जमानती वारेन्ट जारी गरेको छ ।
मल्लिकाले गएको नव वर्षको एक शो का क्रममा स्टेजमा रहेका एक युवकको पाइन्ट खोलेको मामलामा उनी बिरूद्ध बारेन्ट जारी गरिएको हो ।
मल्लिका शेरावतलाइ आगामी १९ अगष्टका दिन अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ ।
भिडियो हेर्नुहोस् 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger