साउदी अरबकी राजकुमारी अमेरिकाको क्यालिफोर्नयामा पक्राउ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » साउदी अरबकी राजकुमारी अमेरिकाको क्यालिफोर्नयामा पक्राउ

साउदी अरबकी राजकुमारी अमेरिकाको क्यालिफोर्नयामा पक्राउ

Written By Unknown on Friday, July 12, 2013 | 5:08 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 साउदी अरबकी राजकुमारी अमेरिकाको क्यालिफोर्नयामा पक्राउ परेकी छन्।
उनि बुधवार जबरजस्ती घरेलु कामदार राखेको विरुद्धमा मानव बेचविखनको मुद्धामा उनलाइ ओरेन्ट काउन्टी कन्डोमिनियमबाट पक्राउ गरिएको हो।

४२ वर्षिय साउदी राजकुमारी मेसल अलबेनविरुद्ध यो आरोप प्रमाणित भएमा उनलाई १२ वर्ष सम्मको कैद हुन सक्ने प्रहरीले बताएको छ।
राजकुमारी मेसलले राखेको केन्याकी कामदार टोनी र्याककाउकसले सुटकेस सहित बसमा पुगेर आफू मानव वेचविखनको पिडित भएको बताएपछि बसमा रहेका अन्य यात्रुले उनलाई प्रहरी सम्म पुर्याइदिएका थिए ।
३० वर्षिय केन्याकी कामदारलाई आफूलाई सन २०१२ मा केन्याबाट कामका लागि साउदी अरब ल्याएको र पासपोर्ट जफत गरेको बयान दिएकी थिइन्।
उनलाई धेरै काम गर्ने लगाइएको र पैसा भने पहिले बताइए भन्दा कम दिइएको पनि प्रहरीले जनाएको छ।
राजकुमारी सहित उनका चार कामदार मे महिनामा अमेरिका आएका थिए ।
राजकुमारी मेसल बिहिवार अदालत समक्ष प्रस्तुत हुँदैछिन्। भिडियो हेर्नुहोस् 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger