श्रीमानको हत्या गर्न योनीमा विष - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » श्रीमानको हत्या गर्न योनीमा विष

श्रीमानको हत्या गर्न योनीमा विष

Written By Unknown on Wednesday, June 19, 2013 | 5:31 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 अक्सर अपराधीहरू अपराधकर्मका लागि नयाँ–नयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरूको सिर्जनशीलता देखेर पुलिस पनि बेलाबेला अल्मलिन्छ, छक्क पर्छ ।

ब्राजिलकी एक महिलाले आङ्खनो श्रीमानको हत्याका लागि यस्तै नौलो तरिका अपनाएकी छिन् । उनले आङ्खनो योनीमा प्राणघातक विष राखेर श्रीमानको हत्या गर्ने योजना बनाइन् ।

योजना अनुसार उनले आङ्खनो योनीमा विष राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, योनीमा अर्कै किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।

बेलायती समाचारपत्र द सनले जनाएअनुसार त्यसपछि श्रीमानले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परिÔण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा विष राखिएको पुष्टि गरे ।

धन्न श्रीमानले गन्धका कारण श्रीमतीको यस्तो खतरनाक योजना चाल पाए र मृत्युको मुखबाट जोगिए । यस्तो अपराध गर्ने योजना बनाएकी ती महिलाको नाम भने संचारमाध्यमले गोप्य राखेका छन् ।
यो विषयमा तपाईको धारणा राख्नुहोस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger