बियर खाने महिलाहरु पहिलो डेडिङमै सेक्स गर्छन : अध्ययन - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बियर खाने महिलाहरु पहिलो डेडिङमै सेक्स गर्छन : अध्ययन

बियर खाने महिलाहरु पहिलो डेडिङमै सेक्स गर्छन : अध्ययन

Written By Unknown on Wednesday, June 19, 2013 | 5:33 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 पश्चिमा मुलुकहरुमा अलिक खुल्ला अनि सम्पन्न भएर पनि होलान् यहाँ भन्दा अलिक फरक किसिमका अध्ययनहरु हुने गर्छन । हाम्रो जस्तो शिक्षा स्वास्थ्य भन्दा पनि यौन, माया लगायत बढी ।

त्यस्तै पछिल्लो समय पनि सेक्सकै विषयमा एक अध्ययन गरिएको छ । जुन अध्ययनले बियर खाने ६० प्रतिशत महिला र पुरुषले पहिलो डेटिङमा नै सेक्स गर्ने उल्लेख गरेको छ ।

बियरको चाख लिने महिलामा क्याजुयल सेक्सको इच्छा हुने अध्ययनमा उल्लेख छ । उक्त महिलाको हकमा मात्रै नभएर पुरुषमा पनि उस्तै रहने पनि बताइएको छ ।

महिलाको सेक्स प्रतिको चाहना ३० वर्षसम्म अत्याधिक बढ्ने र ३० वर्षको उमेरपछि त्यस्तै अनुपातमा घट्ने पनि बताइएको छ ।
यो विषयमा तपाईको धारणा राख्नुहोस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger