आँखाबाट दुध तुर्काएर विश्व किर्तिमान (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आँखाबाट दुध तुर्काएर विश्व किर्तिमान (भिडियो सहित)

आँखाबाट दुध तुर्काएर विश्व किर्तिमान (भिडियो सहित)

Written By Unknown on Wednesday, June 5, 2013 | 12:51 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

किर्तिमान पनि के-के हुन्छन्, के-के ? टर्कीका एक मानिसको नाममा आँखाबाट सबैभन्दा टाढासम्म दुध तुर्काएको विधामा विश्व किर्तिमान छ ।
उनले सन् २००४ मा आँखाबाट ९ फिट २ इन्च अर्थात् २७९.५ सेन्टिमिटर टाढासम्म दुधको सर्को फ्याँकेर इल्कर इल्माजले राखेको किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
इस्तानबुल स्थित अर्मान्दा होटलमा आयोजित समारोहमा उनले आँखाबाट दुधको सर्को फ्यालेका थिए । उनले बोतलबाट नाकले सनक्क दुध ताने, अनि बायाँ आँखाबाट जोडेले फ्याँके ।  उनको यो कार्यलाई गिनिज बुकले सबैभन्दा टाढासम्म आँखाले दुध फ्याँक्ने किर्तिमानको रुपमा दर्ज गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger