आमा बनेको २४ घण्टा एक जना महिला बनिन हजुरआमा (हेर्नुहोस भिडिओ) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आमा बनेको २४ घण्टा एक जना महिला बनिन हजुरआमा (हेर्नुहोस भिडिओ)

आमा बनेको २४ घण्टा एक जना महिला बनिन हजुरआमा (हेर्नुहोस भिडिओ)

Written By Unknown on Monday, June 24, 2013 | 10:03 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
एक महिलाले छोरी जन्माइन् र आमा बनिन् । उनी आमा बनेको २४ घण्टा नबित्दै उनकी छोरीले छोरो पाइन् र उनी हजुरआमा बनिन् ।

झट्ट सुन्दै अपत्यारिलो तथा अनौठो लाग्ने यो घटना वास्तविक हो र बेलायतमा घटेको हो । बेलायतकी एक महिला आमा बनेको २४ घण्टाभित्रैमा हजुरआमा बनेकी छिन् । एन्ड्री राफेर्टी नामकी ती महिलाले छोरी पाएको २४ घण्टा नबित्दै उनकी १९ वर्षकी छोरी एम्बर मूरले छोरो पाएपछि राफेर्टी हजुरआमा बनिन् ।

समाचार अनुसार बेलायतको कुम्बि्रयास्थित वेस्ट कम्बरल्याण्ड अस्पतालमा राफेर्टीले ४ किलोकी छोरी जन्माइन् । उनले छोरी पाएको अर्को दिन बिहानै राफेर्टीकी १९ वर्षकी गर्भवती छोरी एम्बर मूर अस्पतालमा भर्ना भइन् र झण्डै ३ किलोको छोरा पाइन् । एम्बरले डेलीभरी डेट भन्दा ५ हप्ता अघि नै छोरो जन्माएकी हुन् । आखिर आफ्नी आमालाई २४ घण्टाभित्रै आमा र हजुरआमा बन्ने सौभाग्य प्रदान गर्न एम्बरले आमाका लागि नाती पाइदिए जस्तो भयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger