सिंह दाजुभाईको मानवीय चर्तिकला - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सिंह दाजुभाईको मानवीय चर्तिकला

सिंह दाजुभाईको मानवीय चर्तिकला

Written By Unknown on Monday, June 17, 2013 | 7:29 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जंगलको राजा भनिने सिंहलाई आक्रामक मानिन्छ । तर, सिंहको ‘केयररिङ’ छवि भने कमै देखिन्छ ।

हालै जिम्बाबेको एक राष्ट्रिय निकुञ्जमा कार्टर सेन्टरका फोटो पत्रकारले सिंहका दुई बच्चालाई निकै केयरिङ मुडमा भेटे ।


झगडा गरेझैं गरी खेलिरहेको यी दाजुभाई सिंहको तस्वीर खिचिरहेका थिए डेविड जेनकिन्सले । सुरुमा रुख चढेको भाईलाई दाजु बच्चोले पुच्छरमा समातेर झार्न खोज्छ । तर, भाईले जिद्दी गर्दै रुख चढेपछि उ पनि रुखमा चढेर तल झार्छ ।

दाजु पहिले नै भुईँमा झेरर भाईलाई सुरक्षित भुईंमा ओराल्छ । भुईंमा फेरी सुरु हुन्छ उनीहरुको पुरानै चलखेल



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger