छोरी जन्माएपछि किमले भनिन्, ‘अब कहिले गर्भवती हुन्न’ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » छोरी जन्माएपछि किमले भनिन्, ‘अब कहिले गर्भवती हुन्न’

छोरी जन्माएपछि किमले भनिन्, ‘अब कहिले गर्भवती हुन्न’

Written By Unknown on Monday, June 17, 2013 | 7:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चर्चित मोडल तथा रियालिटी स्टार किम कार्दशियनले डाक्टरले भनेको मिति भन्दा करिब १ महिना अघि नै छोरीलाई जन्म दिएकी छिन् । डाक्टरले उनलाई ११ जुलाईको मिति तोकेका थिए ।छोरीलाई जन्म दिनु अघि किमले निक्कै पिडा महशुश गरेकी थिइन् । उनको साथमा उनका प्रेमी पनि सँगै रहेको बताइएको छ । किमले छोरी जन्माएपछि भनिन्, ‘अब म कहिले पनि गर्भवती हुन्न किनकी यति धेरै पिडा हुन्छ भन्ने मैले सोचेको पनि थिइन ।’

पेटमा निक्कै पिडा महशुश गरेपछि किम अस्पताल नियमित जाने गरेकी थिइन् । उनको पेटमा केही संक्रमण भएको बताइएको छ ।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger