छ एकान छ बाट विल्सन आउट सन्दिप इन - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » छ एकान छ बाट विल्सन आउट सन्दिप इन

छ एकान छ बाट विल्सन आउट सन्दिप इन

Written By Unknown on Sunday, June 23, 2013 | 2:23 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बिहीवार। मुख्य सहायक निर्देशक दिपाश्री निरौलाको जानकारी अनुसार हाँस्य अभिनेता विल्सन विक्रम राईले ‘छ एकान छ’ नखेल्ने भएका छन्। व्यस्त समय र पारिश्रमिक कम भएको कारण देखाउँदै विल्सनले उक्त फिल्ममा अभिनय गर्न नमानेको बताईएको छ।  दिपाले भनिन्– ‘उहाँले नजिकको मित्रलाई
फिल्म नखेल्ने भनेर खबर पठाउनु भएको रहेछ। खबर सुनेपछि हामी आफैले सम्पर्क गर्दा उहाँले फिल्म नखेल्ने जवाफ दिनुभयो।’ विल्सन अहिले स्टेज प्रस्तुति लिएर लण्डन भ्रमणमा छन्। दिपाले बताए अनुसार, विल्सन दिपकराज गिरीको स्त्रि्कप्टमा हाँस्य रोल प्ले गर्न राजी भएका थिए। ‘एउटै फिल्डको मान्छेसँगै काम गरौं भन्ने थियो’, दिपाले गुनासो गरिन– ‘तर उहाँले हाम्रो आग्रहलाई स्वीकार्नु भएन।’ विल्सनले रातो झन्डा देखाएपछि कान्तिपुर टिभीमा ‘द फ्लप शो’ हाँस्य कार्यक्रम सञ्चालन गर्ने सन्दीप 212ेत्रीलाई उक्त रोलका लागि हस्ता212र गराइएको छ। निर्देशक दिनेश डिसीले भने कलाकार इन–आउट बारे आफू अनभिज्ञ रहेको बताए। लोकेशन हन्टिङका लागि (जेठ ३० गते बिहीबार) धुलिखेल पुगेका निर्देशक डिसीले भने– ‘रोलका लागि विल्सनजीसँग मेरो फोनमा समेत कुरा भएको छैन।’
निर्मल शर्मा र दिपकराज गिरीको करिब चालिस लाख लगानी रहने बताइएको ‘छ एकान छ’मा सन्दिपका साथ दिपक स्वयम, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, शिवहरि पौडेल, शैलेश आचार्य लगायतको अभिनय रहनेछ। लेडी क्यारेक्टरमा भने नीता ढुङ्गानालाई साइन गराइएको निर्देशक डिसीले बताए। पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजीत बाँस्कोटाको संगीत रहने कमेडी फिल्ममा एनवी महर्जनको फाइट डिरेक्सन रहने बताइन्छ।  टेलिभिजन कलाकर्मी मञ्चको अध्य212 पदमा सर्वसम्मत निर्वाचित भएकी दिपाश्रीले भने यस प्रोजेक्टमा मुख्य सहायक निर्देशकका मात्र भूमिका निभाउने छिन्।  यही असार ६ गते सुटिङ प्रारम्भ गरिने ‘छ एकान छ’लाई काठमाडौं र धुलिखेलमा छायाँकन गरिनेछ। रिलिज भने दशंैमा गरिने जानकारी छ। दशैंको मौका छोपेर निर्माता छविराज ओझाले ‘लोफर’को रिलिज डेट घोषणा गरिसकेका छन्। निर्माता ओझाले पनि ‘लोफर’मा विल्सनलाई प्रस्ताव गरेका थिए।   दिपक भन्छन्– ‘विल्सनलाई मैले निकालेको हुँ’   निकाल्ने र निस्कने विवादमा ‘छ एकान छ’का निर्माता दिपकराज गिरीले भने विल्सनलाई आफैले निकालेको बताएका छन्। फिल्मीखबरका अनुसार– ‘उहाँले ठूलो कुरा गर्नुभयो अनि मैले निकालेको हुँ।’ दिपकले बताए।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger