प्रेमिकाले धोका दिइरहेको थाहा पाउने ६ तरिका - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्रेमिकाले धोका दिइरहेको थाहा पाउने ६ तरिका

प्रेमिकाले धोका दिइरहेको थाहा पाउने ६ तरिका

Written By Unknown on Sunday, June 23, 2013 | 2:22 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
(एजेन्सी)– आफ्नो प्रेमिकालाई धेरै शंका गरेको कारण सम्बन्ध नै टुट्ने गरेको हामीमध्ये धेरैले सुनेको र देखेका छौँ । तर, यदि कुनै कुरा ठूलो छ भने शंका नगरि नहुने पनि हुनसक्छ । आफ्नो डर वास्तविक हो कि होइन भन्ने कुरा थाहा पाउने तरिका यहाँ दिइएका छन्ः
१. यदि उनी संकोचीमा परिणत भइन् भने र उनी आफूले फोनमा गर्ने
कुराहरुलाई लुकाउन चाहन्छिन् र फोनमा कुरा गर्दा प्रत्येक पल्ट कोठाबाट बाहिर निस्कन्छिन् ।
२. यदि उनलाई तपाईंले नै फोन र मेसेज पठाउनुपर्छ र उनले यसो गर्नको लागि केहि कदम नचालेको अवस्था हो भने यो नराम्रोको संकेत हो ।
३. यदि उनी प्रत्येक पल्ट झगडा मात्र गर्न खोज्छिन् भने ।
४. यदि उनलाई तपाईंले झुटो बोलेको समात्नुभयो भने उनलाई तपाईंले शंका गर्नु जरुरी छ ।
५. यदि तपाईंहरु दुबैजनाले चिनेको पुराना साथीहरुसँगको उनको व्यवहारमा परिवर्तन आएको खण्डमा ।
६. यदि तपाईंकी प्रेमिकाले आफ्नो बनावटा जस्तै मेकअप, नयाँ लुगामा अचानक चिन्ता व्यक्त गर्न थालिन् भने । उनले तपाईंलाई देखाउन चाहेको पनि हुनसक्छ तर तपाईंभन्दा बाहेक अरुसँग बाहिर निस्कनुपर्दा धेरै समय खर्च गर्छिन् भने उनले अरु कसैलाई नै प्रभावित गर्न चाहेको भनेर बुझ्नुहोस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger