सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् । सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने माग गर्दै इटालीका ५ जना व्यापारीहरुले सांसदहरुलाई पाइन्ट खोलेर देखाइदिएका छन् । व्यवसायीहरुले सर्ट र पेन्टीमा प्लेकार्ड बोकेर संसदभवन अगाडि प्रदर्शनमा उत्रिादा माहोल निकै तातेको थियो । उनीहरुले प्लेकार्डमा लेखेका थिए,’तिमीहरुले हजारौा जागिरेहरुको हत्या गरेका छौ ।’ कर तथा जरिवाना संकलन गर्ने निकाय इक्विटालिया खारेजीका लागि जनमत संग्रह हुनुपर्ने माग उनीहरुको छ । ऋणमा फसेका व्यवसायीहरुलाई तर्साएर उक्त निकायले आर्थिक संकट झनै बढाएको आरोप व्यवसायीको रहेको छ । सरकारी निकायको पेलानकै कारण इटालीमा पछिल्लो १८ महिनामा १६२ जना व्यवसायीले आत्महत्या गरेका छन् । - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् । सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने माग गर्दै इटालीका ५ जना व्यापारीहरुले सांसदहरुलाई पाइन्ट खोलेर देखाइदिएका छन् । व्यवसायीहरुले सर्ट र पेन्टीमा प्लेकार्ड बोकेर संसदभवन अगाडि प्रदर्शनमा उत्रिादा माहोल निकै तातेको थियो । उनीहरुले प्लेकार्डमा लेखेका थिए,’तिमीहरुले हजारौा जागिरेहरुको हत्या गरेका छौ ।’ कर तथा जरिवाना संकलन गर्ने निकाय इक्विटालिया खारेजीका लागि जनमत संग्रह हुनुपर्ने माग उनीहरुको छ । ऋणमा फसेका व्यवसायीहरुलाई तर्साएर उक्त निकायले आर्थिक संकट झनै बढाएको आरोप व्यवसायीको रहेको छ । सरकारी निकायको पेलानकै कारण इटालीमा पछिल्लो १८ महिनामा १६२ जना व्यवसायीले आत्महत्या गरेका छन् ।

सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् । सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने माग गर्दै इटालीका ५ जना व्यापारीहरुले सांसदहरुलाई पाइन्ट खोलेर देखाइदिएका छन् । व्यवसायीहरुले सर्ट र पेन्टीमा प्लेकार्ड बोकेर संसदभवन अगाडि प्रदर्शनमा उत्रिादा माहोल निकै तातेको थियो । उनीहरुले प्लेकार्डमा लेखेका थिए,’तिमीहरुले हजारौा जागिरेहरुको हत्या गरेका छौ ।’ कर तथा जरिवाना संकलन गर्ने निकाय इक्विटालिया खारेजीका लागि जनमत संग्रह हुनुपर्ने माग उनीहरुको छ । ऋणमा फसेका व्यवसायीहरुलाई तर्साएर उक्त निकायले आर्थिक संकट झनै बढाएको आरोप व्यवसायीको रहेको छ । सरकारी निकायको पेलानकै कारण इटालीमा पछिल्लो १८ महिनामा १६२ जना व्यवसायीले आत्महत्या गरेका छन् ।

Written By Unknown on Friday, June 7, 2013 | 2:13 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 प्रजनन क्षमता बढाउने खालका आहारको नियमित भोजनले प्रजनन विकार सम्बन्धि समस्याको समाधान सम्भव हुनेमात्र होइन स्वस्थ प्रजनन प्रणालीको विकाश गर्न समेत सहयोगी हुन्छ ।महिलामा आवश्यकता भन्दा बढि दुब्लोपना, पुरुषमा आवश्यकता भन्दा कम शुक्रकिटको उत्पादनका साथै व्यक्तिगत स्वास्थ्य, आराम तथा व्यायामको अभावले पनि प्रजनन क्षमतामा दखल पूराउन सक्छ । महिला तथा पुरुषमा प्रजनन क्षमता बढाउने केही प्राकृतिक उपाय निम्न छन् ।
आफुलाई चिसो राख्नुहोस् – शुक्रकिट चिसो वातावरणमा राम्रो किसिमले विकशित हुन्छ । जुन पुरुष काखमा ल्यापटप राखेर चलाउन उसको प्रजनन क्षमता घट्छ । पुरुषहरुले तातो पानीले नुहाउने बानी पनि छाड्नु उत्तम हुन्छ । चिसो पानीले नुहाउदा पुरुषमा शुक्राणुको उत्पादन पाँच गुणाले बढ्ने बताइन्छ ।

मज्जाले घाम ताप्नुहोस् । घाम ताप्दा भिटामिन डी प्राप्त हुन्छ । यसले मानिसमा प्रजनन क्षमता बढाउँछ । भिटामिन डी ले महिलामा सेक्स हर्मोन प्रोजेस्टोन तथा एस्टोजेनको स्तर बढाउँछ जसबाट महिनावारी नियमित हुने तथा गर्भधारण सहज हुन्छ । पुरुषमा घामले शुक्राणुको संख्या बढाउन मद्धत गर्छ ।

आराम गर्न समय निकाल्नुहोस् । महिलाहरुको प्रजनन क्षमतामा तनावले ठूलो असर पूराउँछ । तनाव र बढि व्यस्तताले पुरुषमा शुक्राणुको उत्पादन कम गर्छ र यौन इच्छा पनि घटाउँछ ।

दुध प्रसस्त खानुहोस् । एक अध्ययन अनुसार जो महिलाले दिनमा एक पटक दुग्धजन्य पदार्थ खान्छन् उनीहरुमा बाँझोपनको खतरा एक चौथाइले घट्छ । दुग्धजन्य पदार्थले अण्डासयको कामलाई नियमित तथा सन्तुलित बनाउँछ ।

धूमपान त्याग्नुहोस् । धूमपान गर्ने पुरुषमा नपुंशक बन्ने खतरा ५० प्रतिशत बढि हुने तथा धूमपानका अम्मली पुरुषहरुमा शुक्राणुको संख्या कम हुने अध्ययनले देखाएको छ । धूमपान गर्ने महिलाहरुको प्रजनन क्षमता धूमपान नगर्ने

महिलाहरुको तुलनामा ३० प्रतिशत सम्म कम हुने विज्ञहरुको भनाई छ । धूमपानको कारण गर्भाशयमा गर्भाधान तथा भ्रुणको विकाश हुनमा समेत बाधा पर्नसक्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger