पाइन्ट खोलेर सांसदलाई देखाइदिए व्यापारीले - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पाइन्ट खोलेर सांसदलाई देखाइदिए व्यापारीले

पाइन्ट खोलेर सांसदलाई देखाइदिए व्यापारीले

Written By Unknown on Friday, June 7, 2013 | 2:12 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् ।

सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने माग गर्दै इटालीका ५ जना व्यापारीहरुले सांसदहरुलाई पाइन्ट खोलेर देखाइदिएका छन् ।



व्यवसायीहरुले सर्ट र पेन्टीमा प्लेकार्ड बोकेर संसदभवन अगाडि प्रदर्शनमा उत्रिादा माहोल निकै तातेको थियो । उनीहरुले प्लेकार्डमा लेखेका थिए,’तिमीहरुले हजारौा जागिरेहरुको हत्या गरेका छौ ।’

कर तथा जरिवाना संकलन गर्ने निकाय इक्विटालिया खारेजीका लागि जनमत संग्रह हुनुपर्ने माग उनीहरुको छ ।

ऋणमा फसेका व्यवसायीहरुलाई तर्साएर उक्त निकायले आर्थिक संकट झनै बढाएको आरोप व्यवसायीको रहेको छ ।

सरकारी निकायको पेलानकै कारण इटालीमा पछिल्लो १८ महिनामा १६२ जना व्यवसायीले आत्महत्या गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger