क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात पक्राउ (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात पक्राउ (भिडियो सहित)

क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात पक्राउ (भिडियो सहित)

Written By Unknown on Monday, June 10, 2013 | 6:22 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
आईपीएलमा म्याच फिक्सिंग को कारण पुरै दुनियामा भारतको किरकिरी भएको बेला एक यस्तो हर्कत खुलासा भएको छ की जसको कारण खेल जगतमा नै भारतको नाक काटिएको छ। पुणेमा चलिरहेको नेशनल क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात फेला पारिएको छ।घटना पुणेको आर्मी स्पोर्ट्स इंस्टीट्यूट (एएसआई) मा चलिरहेको नेशनल क्याम्पको हो। यो घटनाबारे कुनै अधिकारी तथा खेलाडी खुलेर बोल्न चाहेका छैनन्। सेक्स काण्डमा परेका दुवै खेलाडी झारखण्डका हुन्।क्याम्पमा एक पुरुष आफ्नी महिला साथीको कोठामा सेक्स गरिरहेको अवस्थामा पक्राउ परेका थिए।

यसको पुष्टि तीरंदाजी संघका कोषाध्यक्ष वीरेन्द्र सचदेवाले गरेका हुन्। उनले यो घटनालाई लज्जास्पद भनेका छन्।दुवै खेलाडीको आपत्तिजनक स्थितिमा पाएपछि एएसआई तथा भारतीय तीरंदाजी संघले आफ्नो-आफ्नो स्तरको सजाय दिएका छन्। एएसआईले अनुशासन भंग गरेको भन्दै दुवैलाई क्याम्पबाट बाहिर निकालेको छ। तिरंदाजी संघले उनिहरुलाई राष्ट्रीय तथा अंतरराष्ट्रीय टूर्नामेन्टमा खेल्नबाट ब्याण्ड गरेको छ।दुवै खेलाडीले लिखित रुपमा नै गल्ती स्विकारेका छन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger