स्कुले छात्राका वक्षस्थल ठूला भएपछि………..(फोटोफिचर सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » स्कुले छात्राका वक्षस्थल ठूला भएपछि………..(फोटोफिचर सहित)

स्कुले छात्राका वक्षस्थल ठूला भएपछि………..(फोटोफिचर सहित)

Written By Unknown on Thursday, June 6, 2013 | 8:00 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


अमेरिकामा एक स्कुले छात्राले आफ्ना वक्षस्थल ठूला भएकै कारण स्कुलको विशेष समारोहमा भाग लिनबाट बञ्चित हुनुपरेको छ । वासिंटनस्थित किटस्याप हाइस्कुलकी १८ वर्षी छात्रा ब्रिटानी मिन्डले आफ्नो बडेमाको छातिकै कारण स्कुलको विदाई समारोहमा नाच्ने धोको पूरा गर्न पाइनन् ।

लुगा साँघुरो भएर छातिको भाग धेरै देखिएको भन्दै स्कुलका कर्मचारीले उनलाई फर्काइदिए । हाइस्कुलको पढाइ सकिने वर्षहुने विशेष कार्यक्रम अर्थात प्रोममा भाग लिनका लागि आफ्ना ठूला वक्षस्थल छोपिने राम्रो फ्रक किन्न उनी क्यानडा सम्म पुगिन् । तर क्यानडाबाट ल्याएको वैजनी रंगको फ्रक लगाउँदा उनको छाति झनै कामूक देखियो र बढि छाति देखिएको भन्दै स्कुलका स्टाफले समारोहमा उनलाई नाच्न दिएनन् ।

स्कुलको नियम अनुसार केटीहरुले छाति तथा ढाडको भाग विद्यालयमा देखाउन मनाही छ । तर यो नियम आफ्नो हकमा अन्यायपर्ूण्ा रहेको ब्रिटानी बताउँछिन् ।आफ्नो छाति प्राकृतिक रुपमै ठूलो भएकाले सामान्य खाले लुगा लगाउँदा स्वतः रुपमा अरुको भन्दा आफ्नो छातिको नांगो भाग बढि नै हुने उनको दाबी छ । छोरीलाई नाच्नबाट रोकिएको प्रति ब्रिटानीका बुवाआमा क्रुद्ध छन् र स्कुललाई सरापिरहेका छन् ।

सबै महिला एकैनासे नहुने भन्दै ब्रिटानीकी आमाले गल्फको बल र अंगुरको गेडालाई एकै तुलोमा हाल्न नहुने बताइन् ।विचरा लाखौँ विन्ती पछि ब्रिटानीलाई पछौरीले छाति ढाकेर नाचगान समारोहमा छिर्न त दिइयो तर ब्रिटानीलाई निकै नरमाइलो लाग्नुका साथै आफ्नो आत्मसम्मानमा ठेस पुगेको अनुभुति भयो । उनी एकैछिनमा समारोहस्थलबाट निस्किइन् र घरतिर लागिन् । त्यो अनुभव आफ्नो जिवनको सबैभन्दा तितो अनुभव भएको उनी बताउँछिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger