सरकारी छात्रवृत्तिमा पढेका डाक्टर दुर्गम जान मानेनन् - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सरकारी छात्रवृत्तिमा पढेका डाक्टर दुर्गम जान मानेनन्

सरकारी छात्रवृत्तिमा पढेका डाक्टर दुर्गम जान मानेनन्

Written By Unknown on Saturday, June 22, 2013 | 10:21 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

असार, काठमाण्डौं । सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरी फर्केका चिकित्सकमध्ये झन्डै एकतिहाइले दुर्गम क्षेत्रमा जान अटेरी गरेका छन् । उनीहरुले सुगम क्षेत्रमै रहेर काम गर्ने वातावरण मिलाइदिन सरकारी अधिकारीलाई दबाब दिएका छन् ।

त्यसरी चिकित्सक जान नमान्ने जिल्लामा जाजरकोट, ओखलढुंगा, कञ्चनपुर, भोजपुर, बर्दियालगायत छन् । ती जिल्लाका सदरमुकाममै रहेका अस्पतालमा जानसमेत चिकित्सकले आनाकानी गरेका हुन् । नियमअनुसार छात्रवृत्तिमा अध्ययन सकेका चिकित्सकले सरकारले तोकेको ठाउँमा गई दुई बर्ष काम गर्नुपर्छ ।

चिकित्सक परिचालन निर्देशिका, ०६२ मा सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन सकेका डाक्टरलाई दुईबर्ष तोकिएको स्थानमा गई सेवा दिनुपर्ने उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger