बिजुलीको बिल हेर्दा मुर्छा परेर खुत्रुक्कै - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बिजुलीको बिल हेर्दा मुर्छा परेर खुत्रुक्कै

बिजुलीको बिल हेर्दा मुर्छा परेर खुत्रुक्कै

Written By Unknown on Sunday, June 30, 2013 | 9:49 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


घरमा बालेको बिजुलीको बिलकै कारण मुर्छा परेका एक वृद्धको अन्ततः प्राणान्त भएको छ । विजुलीको बिल निकै धेरै आएपछि उनलाई हृदयाघात भएको थियो । ६१ वर्षका एस पी समरादासा नामका ती व्यक्तिले आफ्नो घरको विजुलीको बिल निकै धेरै उठेको भन्दै राष्ट्रिय विद्युत बोर्डमा उजुरी गर्न गएका थिए । बोर्डका अधिकारीहरुले विजुलीको महसूल बढेकाले यतिधेरै बिल उठेको बताउने बित्तिकै ती वृद्ध तत्काल ढलेका थिए । हृदयाघातबाट ढलेका उनको विजुली अफिसबाट अस्पताल ल्याउने क्रममा ज्यान गयो ।

श्रीलंकाली पत्रिकाहरुले यो घटनालाई मुख्य खबर बनाउदै बिजुलीको महसूलले एकजनाको ज्यान लिएको उल्लेख गरेपनि बिजुलीका खातिर ज्यान हाल्ने ती व्यक्तिको बिजुलीको बिल कति उठेको थियो भन्ने कुरा भने खुलाएका छैनन् ।

स्मरण रहोस् श्रीलंका महंगो बिजुली भएका एसियाली देशहरुमा पर्छ । मुख्यतया कोइला तथा तेलबाट निकालिएको बिजुलीको मूल्य प्रतियुनिट ७५ रुपैयाँ जति पर्छ । विद्युत बोर्डको घाटा चुलिएपछि श्रीलंकामा गएको मे महिनामा विजुलीको महसूल ह्वात्तै बढाइएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger