यौनांग ढाक्दा किशोरी गर्भवती.. - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यौनांग ढाक्दा किशोरी गर्भवती..

यौनांग ढाक्दा किशोरी गर्भवती..

Written By Unknown on Thursday, May 2, 2013 | 1:49 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
आधुनिकताका कारण अविवाहित किशोरीहरु कुमारी आमा बन्ने क्रम बढिरहेको धेरैको भनाइ छ अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढिरहनुको कारण के होला किशोर किशोरीमा बढिरहेको छाडापन र असुरक्षित यौन सम्पर्क । हो समाज खुल्ला बन्दै जाँदा यस्ता घटनाहरु बढिरहेका छन् । तर बेलायतका केही प्रकृतिवादीहरुले भने नांगिन नपाएका कारण अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढेको दाबी गरेका छन् ।
मानिसको निर्वस्त्रताको वकालत गर्ने ब्रिटिस नेचुरिस्ट सोसाइटीले यस्तो दाबी गरेको हो । नग्नतालाई समाजले अस्विकार गर्ने र मानिस नांगिन लाज मान्ने कारणले गर्दा अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढिरहेको दाबी यी प्रकृतिवादीहरुको रहेको छ । बढि रुढीग्रस्त समाजमा कुमारी आमा बन्ने घटना धेरै भएको दृष्टान्त दिँदै उनीहरुले समाज जति उदार बन्यो यस्ता घटना कम हुने जिकिर उनीहरुले गरेका छन् । सरीरका संवेदनशील अंगहरु लुकाउने चलनका कारण किशोर किशोरीहरुमा स्वभावतः त्यसप्रति बढि अभिरुची हुने र सानै उमेरमा असुरक्षित यौन सम्पर्कका लागि उद्यत हुने भएकाले विवाह नगर्दै किशोरीहरु गर्भवती हुने गरेका नग्नताका पक्षपोषकहरुको दाबी छ । यदि मानिसले आफ्ना कुनैपनि अंग कपडाले नछोपेमा यौनप्रतिको यस्तो उत्पात भोक मानिसलाई नलाग्ने, यौनक्रिया सामान्य बन्ने र किशोर किशोरीहरु पनि खुल्ला रुपमा सुरक्षित सेक्सका लागि उत्साहित बन्ने जिकिर उनीहरुले गरेका छन् ।

एजेन्सी
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger