लौ जागिर पनि कस्तो ? पोर्न फिल्म हेर्ने - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » लौ जागिर पनि कस्तो ? पोर्न फिल्म हेर्ने

लौ जागिर पनि कस्तो ? पोर्न फिल्म हेर्ने

Written By Unknown on Friday, May 3, 2013 | 6:32 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
चीनमा यस्ता व्यक्तिहरुको लागि जागिर खुलेको छ जसले दिनभरि अश्लील सामाग्रीहरु हेर्नुपर्नेछ । निकै लोभलाग्दो तलब दिइने उक्त पदको नाम चिफ पोनोग्राफी आइडेन्टिफिकेसन अफिसर हो । यो पदका लागि छनोट हुनेले गर्ने काम भनेकै दिनभरि अफिसमा बसेर पोर्न सामाग्री हेर्नु हो । उनीहरुले इन्टरनेटमा भएका सामाग्रीहरु हेर्ने र त्यो अश्लील भए नभएको निर्णय गरी अश्लील भएमा रोक लगाउन सिफारिस गर्ने काम गर्नेछन् ।
वास्तवमा नयाँ पुस्तालाई इन्टरनेटको गलत वातावरणबाट बचाउन र इन्टरनेटलाई अश्लील सामाग्री मुक्त बनाउनका लागि चीन सरकारले यस्तो पद सिर्जना गरी त्यसका लागि इच्छुक उमेद्धारको आवेदन माग गरेको हो । सरकारले यो परियोजना सेफ्टी अलायन्स नामको एक कम्पनीलाई जिम्मा दिएको छ ।

उक्त कम्पनीका अनुसार यो जागिर घरमै बसीबसी पनि गर्न सकिन्छ । अहिले यस्तो संजाल तयार गरिँदैछ की जसले अश्लील सामाग्रीको पहिचान गर्नेछ । यो कार्य अन्तरगत मानिसहरुको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई पनि ख्याल गरिने बताइएको छ । यस्तो नेटवर्कका प्रमुखको तलब वाषिर्क २ लाख चिनिया युआन हुनेछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger