अब कपडा धुनै नपर्ने, सय दिनसम्म नधोइ लगाउन मिल्ने - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अब कपडा धुनै नपर्ने, सय दिनसम्म नधोइ लगाउन मिल्ने

अब कपडा धुनै नपर्ने, सय दिनसम्म नधोइ लगाउन मिल्ने

Written By Unknown on Friday, May 3, 2013 | 5:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अमेरिकामा यस्तो अभूतपूर्व शर्ट बनाइएको छ जो नधोइकन १ सय दिनसम्म लगातार लगाउँदा पनि फोहोर हुँदैन र इस्त्री लगाउनु नपर्ने भएको ले
लुगा धुन फुर्सद नभएका तथा जाँगर नचल्नेहरुका लागि खुसीको खबर छ ।
ऊनी सहितको उक्त शर्ट रिंकल फि्र अर्थात् नखुम्चिने र कडा परिश्रम पछि पनि यसबाट पसिनाको गन्ध पनि नआउने खालको रहेको दाबी उत्पादकको रहेको छ ।

अमेरिकी कम्पनी वुल एण्ड पि्रन्सका अनुसार यो धर्के शर्ट अघाउञ्जी लगाउँदा समेत खुम्चिँदैन, गन्ध आउँदैन । सधै धोएजस्तै फ्रेस देखिन्छ । कटनभन्दा ऊनी ६ गुणा खपाउ भएको र यसले मुज्जा तथा गन्ध समेत प्रतिरोध गर्ने भएकाले यसमा कुनै पनि रसायनको प्रयोग गर्नु नपर्ने दाबी उसको छ ।

निकै मीहिन ऊनीको धागोबाट बुनेर यो शर्ट तयार पारिएको छ । एउटा शर्टको मूल्य ९८ अमेरिकी डलर पर्ने बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger