अलैंचीको मूल्य हृवात्तै बढ्यो, प्रतिमन ५८ हजारमा कारोबार - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अलैंचीको मूल्य हृवात्तै बढ्यो, प्रतिमन ५८ हजारमा कारोबार

अलैंचीको मूल्य हृवात्तै बढ्यो, प्रतिमन ५८ हजारमा कारोबार

Written By Unknown on Thursday, May 30, 2013 | 8:14 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
१६ जेठ, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा केही समयदेखि अलैंचीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । गत चैत दोस्रो साता प्रतिमन (४० किलो) ३८ देखि ४२ हजार रुपैयाँसम्म कारोबार भएको अलैंचीको मूल्य अहिले ५८ हजार रुपैयाँ पुगेको छ । पछिल्लो समय अलैंचीको मूल्यमा उच्च बृद्धि हुँदै आएको छ ।

ताप्लेजुङ जिल्लाको मूख्य नगदेबालीको रुपमा रहेको अलैंचीको मूल्य गत चैतको अन्तिमबाट क्रमिक रुपमा बढ्दै आएको कृषकहरुले बताए । अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष खड्गबहादुर मोक्तानले बिहीबार बजारमा प्रतिमन ५८ हजार रुपियाँमा कारोबार भइरहेको बताउनुभाये । अलैंचीको मुख्य कारोबार हुने व्यापारिक केन्द्र झापाको विर्तामोडमा हाल प्रतिमन ५९ देखि ६० हजार रुपियाँसम्ममा कारोबार हुँदै आएको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger