नेपाली महिलाद्वारा कुबेतको जेलभित्रै आत्महत्या - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नेपाली महिलाद्वारा कुबेतको जेलभित्रै आत्महत्या

नेपाली महिलाद्वारा कुबेतको जेलभित्रै आत्महत्या

Written By Unknown on Monday, May 6, 2013 | 7:44 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
२३ बैशाख, काठमाण्डौ । कुवेतमा एक नेपाली महिलाले जेलभित्रै आत्महत्या गरेकी छिन् । नाम नखुलाइएकी ३५ वर्षकी नेपाली महिलाले सुलाइबियामा रहेको केन्द्रिय कारागारभित्रै आत्महत्या गरेको अरब टाइम्स अनलाइनले जनाएको छ । महिलाले आत्महत्या गरेकेा खबर पाउनासाथ जेलका कर्मचारी सहितको चिकित्सक टोली घटनास्थल पुगेको र अहिले उनको शवलाई पोष्टमार्टमा लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ । नेपाली महिलाले आत्महत्या गर्नुको खास कारण नखुलेको र घटनाको अनुसन्धान भैरहेको समाचार छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger