‘आइ लभ सेक्स’ भन्दै नायिकाले एशो गरिन् ? (भिडियो) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ‘आइ लभ सेक्स’ भन्दै नायिकाले एशो गरिन् ? (भिडियो)

‘आइ लभ सेक्स’ भन्दै नायिकाले एशो गरिन् ? (भिडियो)

Written By Unknown on Monday, May 6, 2013 | 7:50 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 हुनत निर्देशक शंकर आचार्य आफूले चलचित्रमा सेक्स र अश्लिलतालाई महत्व नदिएको बताउँछन् । तर चलचित्रको प्रोमो र गीतमा भने उनको कुरा ठ्याक्कै लागू हुँदैन । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ फरेभर’मा समावेश ‘यो रात बोलको गीत’ केही उत्तेजक लाग्छ ।चलचित्रको प्रोमोमा पनि नायक नायिकाको क्रियाकलाप उत्तेजक देखिएको छ । चलचित्र ‘लभ फरेभर’को प्रोमो यस्तो छ ।

यस्तै चलचित्रको ‘यो रात’ बोलको गीतमा नायक गजित बिष्ट र नायिका सुमिना घिमिरेको उत्तेजक नृत्य समावेश गरिएको छ । चलचित्र पूर्णतया सस्पेन्स र लभस्टोरी कथामा आधारित रहेको निर्देशकको तर्क छ ।

भिडियो
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger