लौ हेर्नुहोस प्रतियोगिता पनि कस्ता कस्ता ! (फोटो भिडियो ) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » लौ हेर्नुहोस प्रतियोगिता पनि कस्ता कस्ता ! (फोटो भिडियो )

लौ हेर्नुहोस प्रतियोगिता पनि कस्ता कस्ता ! (फोटो भिडियो )

Written By Unknown on Wednesday, May 1, 2013 | 4:19 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 सुन्दा पनि अनौठो लाग्छ ! आफ्ना बच्चा रोएको सुन्दा जो सुकैको मन दुख्छ, नराम्रो लाग्छ । तर जापानमा भने एउटा यस्तो प्रतियोगिता नै हुन्छ जहाँ अभिभावकले आफ्ना बच्चालाई बढि भन्दा बढि रुवाउँछन् ।


नाकी सुमो भनिने उक्त बच्चा रुवाउने प्रतियोगिता सुन्दैमा अचम्म लाग्दो छ । ४ सय वर्ष अघिदेखि हुँदै आएको यो पर्वमा बच्चालाई सकेसम्म बढि रुन दिइन्छ । रुनु बच्चाको स्वास्थ्यको लागि लाभदायक रहेको विश्वासमा यस्तो पर्व मनाउने गरिएको हो । प्रतिस्पर्धामा सहभागि गराउन आमाहरुले आफ्ना बच्चालाई ल्याउँछन् र पहलमान तथा पादरीहरुको हातमा सुम्पन्छन् । नचिनेको र देख्दै भिमकाय जिउ भएका मान्छेका हातमा पुगेपछि बच्चा डराएरै भक्कानिँदै र चिच्याउँदै रुन थाल्छन् ।
पहलमानहरुले बच्चालाई कुनै शारीरिक पीडा त दिँदैनन् तर बढि भन्दा बढि चिच्याएर रोउन् भन्नका लागि झ्यांगलझुंगल पार्छन् । सबैभन्दा बढि रुने बच्चालाई विजेता समेत घोषित गरिन्छ । यो परम्परागत पर्व टोकियाको सेन्सोजी मन्दिरमा आयोजना गरिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger