पत्रकारले टेलिभिजनमै गरे स्तनपान (भिडियोसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पत्रकारले टेलिभिजनमै गरे स्तनपान (भिडियोसहित)

पत्रकारले टेलिभिजनमै गरे स्तनपान (भिडियोसहित)

Written By Unknown on Thursday, May 23, 2013 | 8:34 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
एक जना टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्नो कार्यक्रम चलिरहेका बेला एक जना महिलाको खुलेआम स्तनपान गरेका छन् । यसरी टेलिभिजन शो मा दुनियाले देख्ने गरी महिलाको स्तनपान गर्ने पत्रकार नेपालका भने होइनन् । नेदरल्याण्डका टेलिभिजन पत्रकार तथा हास्यकलाकार पाउल डी लीउ ले आफ्नो टेलिभिजन शो लंगास डी लीउमा एक टपलेस अधवैसे महिलाको स्तनमा मुख गाडेर दर्शकलाई अचम्ममा पारेका हुन् ।

वास्तवमा लीउले वैसले मत्त भएर वा मात्तिएर त्यसो गरेका भने होइनन् । बच्चाको लागि आफ्नो दूध पर्याप्त नआउने आमाहरुका लागि बच्चालाई दूध दिएर सहयोग गर्ने महिलाहरुलाई उनले आफ्नो कार्यक्रममा अन्तरवार्ताका लागि बोलाएका थिए । अन्तरवार्ताकै दौरान दानी महिलामध्येकी एक विन्डीले लिउलाई बोतलमा राखेको आफ्नो दुध पिउन आग्रह गरिन् । समलिंगी प्रस्तोता लिउ पनि के कम ? आफुले बोतलको

टेलिभिजन कार्यक्रममै एक पुरुषले महिलाको स्तन चुसेको यो घटनाले नेदरल्याण्डमा तहल्का नै मच्चाएको छ र विवाद र चर्चाको विषय बनेको छ । सामाजिक संजाल मार्फत पनि यस्तो अश्लील कार्यको विरोध भएको छ । तर पत्रकारलाई दुध चुसाउने महिलाले भने आफ्नो त्यो काम राम्रो उद्देश्यका लागि भएको भन्दै बचाउ गरेकी छिन् ।

  भिडियोका लागि यहाँ हेर्नुहोस्
दुध होइन साँच्चीकै श्रोतबाट ताजा दुध खान चाहेको बताए । यस्तो प्रस्ताव सुनेपछि उत्तेजित भएकी विन्डीले आफ्ना दुबै स्तन फुत्त बाहिर निकालिन् र भनिन् यदि दाँतले टोक्दैनौ भने आउ आएर खाने प्रयास गर । त्यसपछि लिउ बच्चा झैँ गरी ती महिलाका दुबै स्तनको दुध चुसे । त्यसपछि उनले हँसीमजाक गर्दै भने, दोश्रो चाहीँ बढि रसिलो तथा स्वादिलो रहेछ । उनले थपे, हिँजो तिमीले कुरिलो खाएकी रहेछौ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger