प्लेब्वाई आर्यनसँग एक बर्षमा बिहे गर्छु : सपना (अन्तर्वार्ता भिडियो) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्लेब्वाई आर्यनसँग एक बर्षमा बिहे गर्छु : सपना (अन्तर्वार्ता भिडियो)

प्लेब्वाई आर्यनसँग एक बर्षमा बिहे गर्छु : सपना (अन्तर्वार्ता भिडियो)

Written By Unknown on Friday, May 10, 2013 | 3:43 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नायक आर्यन सिग्देलले एक कार्यक्रममा प्रेमिकालाई नै लिएर गएपछि यसको चर्चा बजारमा निक्कै चल्यो । अनलाइनखबर मार्फत आर्यन र उनकी प्रेमिकाको तस्बिर सार्वजनिक भएपछि यसले सर्वत्र चर्चाको बिषय पायो । जोरपाटी निवासी सपना भण्डारीसँग आर्यन २ बर्षयता प्रेममा डुबेका छन् । सपना र आर्यन अहिले प्रायसँगै हुने गर्छन् । आर्यनसँगको प्रेमको बारेमा खुलेरै कुरा गर्ने सपनाले अनलाइनखबरसँग पनि कुराकानी गरेकी छिन् । उनीसँग अनलाइनखबरले गरेको छोटो कुराकानी यसप्रकार छ :१. कसरी भेट भयो आर्यनसँग ?

आर्यन र मेरो भेट फेसबुक मार्फत भएको हो । फेसबुकमा उहाँले रिक्वेष्ट पठाएपछि कुरा हुन थालेको हो ।

२. प्रपोज पहिले कसले गर्‍यो त ?

प्रपोज उहाँले नै पहिले गर्नु भएको हो ।

३. फेसबुकमा कुरा भएको कत्ति समय पछि प्रपोज गर्नु भयो त ?

हामीले फेसबुकमा कुराकानी गर्न थालेको ९ महिना पछि मात्र भेटेका हौ । फेसबुकमा नम्बर साटासाट भएपछि लामो समयसम्म फोनमा कुरा भयो ।

४. आर्यन सिग्देललाई नायकको रुपम चिन्नुभएको थियो ?

उहाँलाई फेसबुकमा भेट्नु भन्दा १ महिना अघि हिरो हो भन्ने थाहा पाएको थिए ।

५. आर्यन सिग्देललाई त सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्छन् नि थाहा पाउनु भएको छ ?

मैले पनि धेरै सुनेको छु । तर मैले उहाँसँग संगत गरिसकेपछि त्यस्तो पाइन । उहाँको व्यवहार धेरै मन पर्‍यो मलाई ।

६. अब बिहे गर्ने योजना पनि त होला नि हैन ?

पक्कै पनि हामीले सल्लाहा गरिसकेका छौ । हामी १ बर्ष भित्रमा बिहे गर्छौ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger