उध्रेकी चोली’की गायिकाले आइटम गीत नगाउने, आस्थालाई आमाले रोकिन् - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » उध्रेकी चोली’की गायिकाले आइटम गीत नगाउने, आस्थालाई आमाले रोकिन्

उध्रेकी चोली’की गायिकाले आइटम गीत नगाउने, आस्थालाई आमाले रोकिन्

Written By Unknown on Friday, May 10, 2013 | 3:59 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
गायिका इन्दिरा जोशीले चलचित्र ‘लुट’का लागि गाएको आइटम गीत ‘उध्रेको चोली’ले बजारमा व्यापाक चर्चा पाएपछि उनको पनि एक खालको स्थान सिने नगरीमा बनेको थियो । यस्तै ‘मायाज बार’को ‘माया यो माया’ बोलको गीत गाएपछि गायिका आस्था रावतले नयाँ परिचय पाइन् । तर आइटम गीतको दृश्य केही भद्दा र उत्तेजक हुँदै गएपछि यसको प्रत्यक्ष असर गीत गाउने गायिकालाई पनि परेको देखिएको छ ।आइटम गीत गाएर चर्चामा आएका यि दुई गायिकाले अब यस्ता खालका गीत नगाउने बताएका छन् । एक चलचित्रको आइटम गीतका लागि अफर गर्दा यि दुइले विभिन्न बाहाना बनाएर नगाउने बताएका हुन् ।चलचित्र ‘राहादानी’मा समावेश एक आइटम गीतका लागि दुई गायिकालाई अफर गर्दा दुबैले नाई भनेको संगीतकार चेतन सापकोटाले बताएका छन् । गायिका रावतले आमाले आइटम गीत नगाउनु भन्दै अब यस्ता गीतमा आवाज नदिने बताएकी हुन् । यस्तै इन्दिरा जोशीले आफू मेलोडी गायिका भएको भन्दै आइटम गीत नगाउने तर्क अघि सारेकी हुन् ।

यि दुइले अब देखि चलचित्रका लागि आइटम गीत नगाउने बताएका हुन् । दुबै गायिकाले नाई भनेपछि संगीतकार सापकोटाले गायिका दुर्गा खरेललाई आइटम गीतमा मौका दिएका छन् । आइटम गीतमा पछिल्लो समय दुर्गाको स्वर पनि चर्चित बन्दै गएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger