गर्भवती किमको विकिनी रहर - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » गर्भवती किमको विकिनी रहर

गर्भवती किमको विकिनी रहर

Written By Unknown on Friday, May 10, 2013 | 3:18 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
गर्भवती भएर बच्चालाई जन्म दिने समय नजिक आउँदा पनि मोडल किम कार्दशियनको फोटोसेसन गर्ने रहर पुरा भएको छैन । यसैले उनले गर्भवती भएको समयमा कुनै सार्वजनिक कार्यक्रममा पुग्न छोडिनन् ।हालै मात्र उनले एक म्यागेजिनका लागि विकिनीमा फोटोसुट गरेकी छिन् । गर्भवती भएको समयमा उनले गरेको यो पहिलो विकिनी फोटोसुट हो । गर्भवती भएकै कारणले गर्दा होला उनी विकिनीमा केही फरक देखिएकी छिन् । किम अधिकांश कार्यक्रममा आफ्नो बढ्दो पेट र मोटाउँदो शरीरलाई छोप्ने प्रयासमा हुन्छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger