भुपु वजनदारको निर्वस्त्र पोज - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » भुपु वजनदारको निर्वस्त्र पोज

भुपु वजनदारको निर्वस्त्र पोज

Written By Unknown on Tuesday, May 14, 2013 | 3:33 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

विश्वका सबैभन्दा वजनदार पुरुषको रुपमा एकताका किर्तिमान बनाएका पाउल म्यासनले निर्वस्त्र पोज दिएका छन् । बेलायतका ५२ वर्षीय म्यासन ४ वर्षअघि ४४४ केजी तौलका थिए र त्यसपछि निरन्तरको उपचारपछि उनले उल्लेखनीय रुपमा आफ्नो वजन घटाए । अहिले उनको तौल दुइ तिहाई घटिसकेको छ ।

उनको तौल त घटेको छ तर सरीर मोटो हुँदाको छाला अहिले सरीर दुब्लाउँदा नराम्रोसँग लत्रिएको छ । यसरी लत्रिएका छालाका फोल्ड ले उनलाई निकै कुरुप पनि देखाएको छ । उनी सर्जरी गरेर लत्रिएको छाला हटाउन चाहन्छन् । तर उनीसँग रकम छैन । त्यसैले उपचारका लागि रकम जुटाउन उनले आफ्नो सरीरको छालाका पखेटा सहित नांगो तस्वीर खिचाएका हुन् । तर निर्वस्त्र पोज दिँदा पनि उनको लाज भने छालाका लपेटाले ढाकिदिएको छ । आफ्नो यस्तो हालत देखेपनि मनकारीहरुको मन खाने र आफ्नो उपचारका लागि ६० हजार पाउण्ड रकम जुट्ने उनको आशा छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger