स्तन ठूला भए कैलेकाही ज्यान पनि जोगीदो रैछ ...(video) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » स्तन ठूला भए कैलेकाही ज्यान पनि जोगीदो रैछ ...(video)

स्तन ठूला भए कैलेकाही ज्यान पनि जोगीदो रैछ ...(video)

Written By Unknown on Thursday, April 18, 2013 | 9:12 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 एस्तो मानिन्छ कसिला वक्षस्थल महिलाको सुन्दरताको प्रतिक हो । वक्षस्थललाई सेक्सी वा सुन्दर बनाउनका लागि तथा स्तनको आकार बढाउनका लागि विभिन्न खाले सर्जरी गराउने चलन पनि कहीँकतै छ । जे होस् यसरी वक्षस्थललाई ठूला वा सुन्दर बनाउनुको एकमात्र उद्धेश्य आफुलाई राम्रो देखाउनु नै हुन्छ । तर पछिल्लो घटनाले वक्षस्थल केवल सुन्दरताका प्रतिक मात्र नभएर महिलाको लागि रक्षाकबच पनि हुँदा रहेछन् र कतिपय अवस्थामा ठूला स्तन हुनुको फाइदाले आफ्नै ज्यानै जोगिँदो रहेछ भन्ने देखाएको छ ।
शेयला नामकी ब्राजिलकी एक महिलाको हकमा यस्तै भएको छ । अमेरिकाको टेक्सासमा उनले चलाइरहेको कार दुर्घटना हुँदा पनि आफ्ना ठूला वक्षस्थलकै कारण उनको ज्यान बचेको छ । वास्तवमा प्रत्यारोपण गराएका बढाएका उनका वक्षस्थलले त्यो बेला हावाको थैलीको जस्तै भूमिका खेलेछन् र गाडी दुर्घटना हुँदा उनी तिनै स्तनको मद्धतले बढि ठोक्किनबाट जोगिइछिन् ।
शेयलाका स्तन पहिले निकै साना थिए । स्तनमा खतरनाक संक्रमण भएपछि उनले प्राकृतिक स्तन निकालेर कृत्रिम स्तन प्रत्यारोपण गराएकी थिइन् । ब्राजिली यी युवती संसारमा सबैभन्दा ठूला नक्कली स्तन भएकी महिला पनि हुन् । उनी हाल अमेरिकाको टेक्सासमा बस्दै आएकी छिन् । एक रात पार्टीबाट र्फकँदै गर्दा उनी यस्तो दुर्घटनामा परेकी रहेछिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger