आफ्नै श्रीमानलाई बिर्सेर पनि कहिल्यै भन्ननहुने केहि कुराहरु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आफ्नै श्रीमानलाई बिर्सेर पनि कहिल्यै भन्ननहुने केहि कुराहरु

आफ्नै श्रीमानलाई बिर्सेर पनि कहिल्यै भन्ननहुने केहि कुराहरु

Written By Unknown on Thursday, April 18, 2013 | 7:48 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

श्रीमान् श्रीमती भइसकेपछि सम्बन्ध सुमधुर बनाइरहनाका लागि धेरै कुराहरुको ध्यान राख्नुपर्नेहुन्छ । आफूले साधारण कुरा भनेको जस्तो लागेपनि त्यो कुराले मन दुख्नसक्छ जसले सम्बन्धमा चिसोपन ल्याउन सक्छ त्यसकारण विवेकपूर्ण ढङ्गले एकअर्काको कुरा साटासाट गर्नुपर्ने हुन्छ । यहाँ जुडी फर्ड, साइकोथेरापिष्ट र ‘एभ्रि डे लभ’ का लेखकले तयार पारेका यस्ता कुराहरु दिइएका छन् जसलाई तपाईंले झुक्किएर पनि आफ्नो श्रीमान्लाई नभन्नु होला ।

पहिलो भन्नै नहुने वाक्यः ‘हो, म चरमोत्कर्षमा पुगेकी थिएँ ।’
अर्को सामान्य तथा भन्नै नहुने वाक्यः‘ तपाईं आफ्नो नयाँ काम कहिले खोज्नुहुनेछ ।’
अर्को वाक्यः ‘तपाईं तपाईंको बुवाजस्तै हुनुहुन्छ ।’ यस्तो वाक्यहरु निकै खतरनाक हुने फर्ड बताउँछन् ।
अर्को चित्त दुखाउने वाक्यः ‘मेरी आमाले तपाईंले यस्तै गर्नुहुन्छ भनेर चेतावनी दिनुभएको थियो ।’
पाँचौं वाक्य, जसलाई तपाईंले नभन्नुनै बेस भनेको, ‘ भयो छाडिदिनुस् , म आफैँ गर्छु ।’ यदि उहाँले तपाईंले गरेको भन्दा भिन्न गर्नु भनेको गलत गर्नु होइन ।
छैठौं भन्न नहुने कुरा, ‘तपाईं जहिले पनि………..(रोकिने) अथवा तपाईं कहिले पनि……(रोकिने) ।’
सातौं वाक्य, ‘तपाईंलाई लाग्छ कि तपाईंले लगाएको पाइन्ट त्यति राम्रो छ भनेर ?’ यसो भन्नाले तपाईंले उहाँको स्वास्थ्यको ख्याल नै नराखी आवरणलाई होच्याउँदै हुनुहुन्छ, फर्डले जानकारी दिए ।
आठौँ भन्न नहुने वाक्य,‘ कृपया बच्चाहरुलाई हेर्नुहोस् । तर, यो नगर्नुहोस्, उनीहरुलाई यहाँ लैजानुहोस् अथवा यो कुरा नगर्नुहोस्…..’ बुवालाई बुवा नै हुन दिनुहोस् ।
नवौं वाक्य,‘ हे भगवान्, हामी फेरी त्यहि मानिससँग घुमिरहेका थियौँ ।’ जसले तपाईंको पुरुषको साथीहरुको इन्सल्ट गरेको हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger