२ टाउका, १ आँखा, २ कान भएको जन्मियो विचित्रको सुँगर (video) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » २ टाउका, १ आँखा, २ कान भएको जन्मियो विचित्रको सुँगर (video)

२ टाउका, १ आँखा, २ कान भएको जन्मियो विचित्रको सुँगर (video)

Written By Unknown on Sunday, April 14, 2013 | 10:28 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 दुइवटा टाउका, दुइवटा कान, एउटामात्र आँखा भएको  चीनको जिउजियाङमा अनौठो सुँगुर जन्मिएको छ ।

स्थानीय एक गाउँमा जन्मिएको उक्त सुँगरमा वंशाणुगत विकृतिका कारण दुइवटा चोँचो भएका र सो समस्याका कारण सुँगुर लामो समयसम्म बाँच्न गाह्रो रहेको बताइएको छ ।

पोलीसिफाली भनिने उक्त समस्या गर्भमै भ्रुणको विकाश हुँदादेखि सुरु हुन्छ । जुम्ल्याहा भ्रुणको विकाश हुने क्रममा दुइवटा भ्रुण पर्ूण्ा रुपमा छुटि्टन नसकेको अवस्थामा यस्तो बच्चा जन्मिने गर्छ ।

यस्तो प्रवृत्ति मानिस र जनावर दुबैका बच्चामा हुनसक्छ । कतिपय अवस्थामा टाउको जोडिएका र अरु भाग छुटि्टएका जुम्ल्याहा जन्मिन्छन् भने कतिपय अवस्थामा टाउको छुटि्टएका र अरु भाग जोडिएका जुम्ल्याहा जन्मिन्छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger