प्रहरी हस्तक्षेपको बिरोधमा बन्द - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्रहरी हस्तक्षेपको बिरोधमा बन्द

प्रहरी हस्तक्षेपको बिरोधमा बन्द

Written By Unknown on Monday, April 15, 2013 | 12:32 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नव वर्षको अवसरमा आफूहरुले सांगीतिक कार्यक्रम प्रर्दशन गर्दै गर्दा विना कारण आइतबार बेलुका प्रहरीले हस्तक्षेप गरेकाले त्यसको विरोधमा बन्द आह्वान गरिएको क्लवका अध्यक्ष सन्तोस निङलेखुले बताए । बन्दका कारण तेह्रथुमबाट धनकुटा, संखुवासभा, धरान, इटहरी, विराटनगर तथा झापा तर्फ चल्ने कुनै पनि सवारी चलेका छैनन् ।

प्रशासनले भने विना जानकारी मानिसको भिडभाड हुने कार्यक्रम आयोजना भएकाले सुरक्षाका कारण कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ । प्रशासनलाई जानकारी नै नगराई कार्यक्रम आयोजना गरिएकाले सुरक्षाका कारण कार्यक्रम स्थगीत गर्न आयोजकलाई अनुरोध मात्र गरिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए । 
प्रशासनले हस्तक्षेप गरेको विरोधमा तेह्रथुमको चौतारी युवा क्लवमा आवद्ध युवाहरुले सोमबार बिहानै देखी सदरमुकाम म्याङलुङ बजार बन्द गर्नुका साथै यातायात सेवा ठप्प पारेका छन् । सांगीतिक कार्यक्रम प्रदर्शन गर्दै गर्दा भएको घटना हो यो !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger