लौ हेर्नुहोस विश्वको सबैभन्दा लामो साइकल (फोटोफिचर सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » लौ हेर्नुहोस विश्वको सबैभन्दा लामो साइकल (फोटोफिचर सहित)

लौ हेर्नुहोस विश्वको सबैभन्दा लामो साइकल (फोटोफिचर सहित)

Written By Unknown on Monday, April 15, 2013 | 10:31 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

इण्डोनेसियाको एक गाउँका गाउँलेहरु मिलेर ४४ फुट लम्बाई भएको विश्वको सबैभन्दा लामो साइकल बनाएका छन् । ४४ फुट लामो यो साइकल बनाउनका लागि गाउँलेहरुले काम नलाग्ने पाइप तथा फलामका टुक्राटाक्रीको प्रयोग गरेका छन् ।

तर यो साइकलले विश्वको सबैभन्दा लामो दुइ पंाग्रे साधनको विश्व रेकर्ड बने तोड्न सकेन । नेदरल्याण्डमा बनेको सबैभन्दा लामो मोटरसाइकल ११७ फुट लामो छ ।

पूर्वी जाभाको केदिरीस्थित ब्लावे गाउँका मानिसहरुले यो ४४ फुट लामो साइकल बनाएका हुन् । यति लामो भएपनि यो साइकलमा केवल एकजनाको लागि मात्र बस्ने सिट छ । यो साइकललाई इण्डोनेसियन रेकर्ड म्युजियममा आधिकारिक रुपमा अभिलेखीकरण गरिएको छ । त्यसभन्दा पहिले उक्त म्युजियममा ८ फुट लामो साइकल सबैभन्दा लामो साइकलको रुपमा थियो ।



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger