चीनमा बन्यो संगीयमय सडक - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » चीनमा बन्यो संगीयमय सडक

चीनमा बन्यो संगीयमय सडक

Written By Unknown on Wednesday, March 20, 2013 | 4:57 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/

चीनको मध्य प्रान्त हुनानमा संगीतमय रोड बनेको छ । हालै उद्घाटन गरिएको सडकमा गाडी गुड्दा सुमधुर धुन बज्छ । सडकको दुबैतर्फ रंगीन रिवन लागाईको छ । सडकमा गाडीको गति ४० किलोमिटर प्रतिघण्टा तोकिएको छ, ताकि गाडी गुड्दा निस्कने धुन सहि होस र सुन्न पनि सकियो ।
सडकको एक साइडमा गुड्दा चीनको राष्ट्रिय गान बझ्छ भने अर्कोतर्फ परम्परागत गीत मोपलहुआ अर्थात चमेली बच्छ । गीत सवारीको दिशाका अधारमा बज्छ । चांग नेचर रिभरमा बनेको सडकको लम्बई ३ सय मिटर छ
यो चीनको पहिलो संगीतमय सडक हो । यस्तो सडक जापान, दक्षिण कोरिया र डेनमार्कमा यसअघि छ । अमेरिकाको क्यालिफोर्नियामा पनि म्युजिकल रोड बनेको थियो तर, स्थानीयको विरोधपछि प्रशासनले भत्काएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger