जापानको एक रेस्टोरेंटमा बंदर वेटर - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » जापानको एक रेस्टोरेंटमा बंदर वेटर

जापानको एक रेस्टोरेंटमा बंदर वेटर

Written By Unknown on Wednesday, March 20, 2013 | 4:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/

टोक्यो । जापान को राजधानी टोक्यो मा एक रेस्टोरेंट छ जहाँ वेटर को काम बादरले गर्छ  तपाई लाई सुन्दा अचम्म लाग्यो ? यो बास्तबिकता हो । यो रेस्टोरेंट मा बादर मेन्यू मात्र लाएर दिने होइन कस्टमर सगं ऑर्डर पनि लिन्छ अनि खाना पनि कस्टमर संग पुर्याउछ । यो बादर बिल्कुल सामान्य वेटर जस्तै ही यूनीफॉर्म लगाउछ । एस बाँदरमा  वेटर भन्दा फरक एसको मास्क छ ।
वेटर बाँदर भएकै कारण यो रेस्टोरेंट काफी चर्चा मा आएको छ यहां  मानिस खाना खान  भन्दा पनि वेटर बाँदरको हेर्न आउंछन् । रेस्टोरेंट को  मालिकका अनुसार उनले पालेको बाँदर ले आफु ले गरेको नकल अनुसार बाँदर चलेको देखेर  उसलाई येस्तो विचार आयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger