प्रचण्डसँगै चुनाव लड्ने रे गगन थापा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्रचण्डसँगै चुनाव लड्ने रे गगन थापा

प्रचण्डसँगै चुनाव लड्ने रे गगन थापा

Written By Unknown on Friday, March 15, 2013 | 12:55 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले आगामी चुनावमा आफू एमाओवादी अध्यक्ष प्रचण्डसँग चुनाव लडने इच्छुक रहेको खुलासा गर्नु भएको  छ । प्रधान न्याधिस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेपछि थापाले यस्तो इच्छा व्यक्त गर्नुभएको हो । ‘पार्टीसँग मेरो माग यही रहेको छ । प्रचण्ड जहाँबाट चुनाव लड्नुहुन्छ, नेापली कांग्रेसले मलाई पनि त्यही क्षेत्रमा चुनाव लड्ने अनुमति देओस् भन्ने मेरो माग छ ।- नेता थापाले समाचार दाता सँग भन्नुभयो ।

तर, चुनावमा जानुअघि कांग्रेस नेतृत्वले रेग्मी सरकार गठनबारे कार्यकर्ताहरुलाई चित्तबुझ्दो जवाफ दिन बाँकी रहेको थापाको गुनासो छ । यसका लागि तत्काल केन्द्रीय कार्यसमिति बोलाइनुपर्ने र महासमितिको बैठक डाकिनुपर्ने थापाले बताउनुभयो । ‘हामीले उठाएका विषयलाई केही पनि होइन भन्दै पन्साएर पार्टी नेतृत्व निर्वाचनमा जान खोज्छ भने यो सिंगै पार्टीका लागि पत्युत्पादक हुन्छ ।’

उहाँले भन्नुभयो-’अब निर्वाचनतर्फ जाने नै हो, तर योभन्दा पहिले बाबुराम सरकार हटेकोमा सामान्यरुपमा कार्यकर्ताहरू हर्षित भएपनि कांग्रेसभित्र गाउँ तहसम्म कार्यकर्ताहरुमा निराशा छाएको छ ।’ प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइसकेपछि कांग्रेसले शुरुदेखि उठाउँदै आएको लोकतन्त्रको मूल्य र मान्यतामा नेतृत्वले सम्झौता गर्यो भन्ने कार्यकताएलाई लागेको कांग्रेस नेता थापाले अनलाइनखबरलाई बताउनुभयो । ‘त्यसर्थ चुनावमा जानुभन्दा पहिले पार्टीभित्रका यी विषयलाई हल गरिनुपर्छ र पार्टी नेतृत्वले कार्यकर्तालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’- थापाले भन्नुभयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger