गर्धनमा त लेखाइन्, अब कहाँ कहाँ लेख्लिन् बिनिताले नाम ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » गर्धनमा त लेखाइन्, अब कहाँ कहाँ लेख्लिन् बिनिताले नाम ?

गर्धनमा त लेखाइन्, अब कहाँ कहाँ लेख्लिन् बिनिताले नाम ?

Written By Unknown on Thursday, March 14, 2013 | 11:00 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सिनेमा नगरीमा लागेपछि उतारचढाव आइहाल्छ भन्ने बिनिता ‘सुपरहिट’ चलाउन नयाँ नयाँ उपाय अपनाइरहेकी छिन्,  नायिका बिनिता बरालका लागि उनको तेश्रो चलचित्र ‘सुपरहिट’ निक्कै महत्वपुर्ण देखिएको छ ।  फेसबुकममा ‘सुपरहिट’ को सबैभन्दा धेरै पटक गीत र फोटो लाइक गरेमा आफूसँग कुनै पनि बेला डेटिङ जान मौका मिल्ने बताएकी बिनिताले फेरी अर्को स्क्यान्डल सुरु गरेकी छिन् । अहिले बिनिताले आफ्नो गर्धनमा ‘सुपरहिट’ लेखेर प्रचारप्रसार गरिरहेकी छिन् । सार्वजनिक कार्यक्रममा बिनिता आफ्नो लामो कपाल बारम्बार चलाउदै गर्धनमा लेखिएको ‘सुपरहिट’ देखाउन तल्लिन हुन्छिन् ।
वैशाख महिनामा प्रदर्शनमा आउने भनिएको यो चलचित्रमा नायिका बराल रेडियो प्रस्तोताको भूमिकामा देखिदै छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger