बुहारीका दाजुसँग सासु सुटुकै - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बुहारीका दाजुसँग सासु सुटुकै

बुहारीका दाजुसँग सासु सुटुकै

Written By Unknown on Sunday, March 17, 2013 | 4:20 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
चैत्र ४ -  उदयपुरको त्रियुगा नगरपालिका– १ बोक्सेकी ५० वर्षीया डम्बर हीरा मगर (राई) उदयपुरको हँडिया गाविस–७ इकराका १८ वर्षीय ज्वाइँ ध्रुव बस्नेतसँग भागेकी छिन् ।

दुई छोरा र दुई छोरीकी आमा हीराले आफ्ना ४८ वर्षीय श्रीमान अम्बरबहादुर मगरलाई छाडेर गएकी हुन् । उनले करीब ६ लाख रुपैयाँ बराबरको सम्पत्ति समेत बेपत्ता बनाएको पीडित अम्बरले बताए ।

उनले ७ तोला सुन, करीब १ लाख ६९ हजार नगद र अन्य धनमाल लगेको बताइएको छ ।

हीरा आफ्नै जेठा छोरा वर्ष १७ को मिलन मगरको श्रीमतीका दाजु ध्रुबसँग शनिबार राति घरबाट भागेकी हुन् ।  श्रीमती गएपनि आफ्नो सम्पत्ति फिर्ता हुनुपर्ने माग पीडित श्रीमानको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger