| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
के तपाई लाई लाग्छ की कुनै मुलुकको भबिष्य त्यसमा मुलुकका जनताको सेक्स लाइफमा अडिएको हुन्छ ?
तर मेहेनत गरेर देश बनाउने चिन्तनमा घोत्लिनेहरुले यसलाई बकबास भन्न सक्छन् । तर, भौतिक बिकाशको फड्को मारिसकेका मुलुकहरुको अबस्थालाई हेर्ने हो त्यसलाई नकार्न सकिन्न ।
यो कुरो हो युरोपेली मुलुक डेनमार्कको जहाँको एक ट्राभल एजेन्सीले अनौठो बिज्ञापन बनाएर डेनिस जोडीलाई सोच्न बाध्य बनाएको छ ।
त्यहाँको स्पाइस ट्राभलले ‘डू इट फर डेनर्माक’ शीर्षकमा बनाएको बिज्ञापनले भन्छ–‘सेक्सले डेनमार्कको भविश्य बचाउन सक्छ ।’ बढिभन्दा बढि संसर्ग र गर्भधारणले मात्र डेनमार्कको भबिष्य बनाउन सक्ने भन्दै उसले केही अनौठा अफरहरु पनि सार्वजनिक गरेको छ ।
ट्राभल एजेन्सीले यसका लागि पर्याप्त तर्क पनि दिएको छ । जस्तो डेनमार्कमा जन्मदर पछिल्लो २७ वर्षकै सबैभन्दा कम भएको छ । घट्दो जन्मदरलाई रोक्न सरकारले पनि बच्चा जन्माउन जोडीहरुलाई प्रोत्साहन गरिरहेको छ ।
डेनिस जोडीले सामान्य दिनभन्दा घुमघाममा निस्कदा ४६ प्रतिशत बढि यौन सम्बन्ध राख्ने गरेको र कुल बच्चाको १० प्रतिशत बच्चाको गर्भधारण घुमघामका बेला हुने गरेको उसको दावी छ ।
बच्चा जन्माउने प्रतियोगितामा भाग लिन आह्वान गर्दै स्पाइस ट्राभलले बच्चा जन्माउनेहरुका लागि भारी छुटको अफर समेत गरेको छ । बच्चा जन्माए बच्चाका लागि तीन वर्षसम्म चाहिने सामाग्री र बच्चामैत्री विदा दिने उसको घोषणा छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !