Post titleसन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड भएका स्मार्टफोन एपहरु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » Post titleसन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड भएका स्मार्टफोन एपहरु

Post titleसन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड भएका स्मार्टफोन एपहरु

Written By Unknown on Saturday, January 11, 2014 | 5:03 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
सन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड भएका स्मार्टफोन एपहरु
 सन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड हुने स्मार्टफोनमा एपमा स्यानच्याटले बाजी मारेको छ ।

दुई बर्षअघि बजारमा आएको स्न्यापच्याटले फेसबुक, इस्टाग्राम र ट्वीटरलाई चुनौती दिादै सवैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार स्न्यापच्याट, भाइन र क्यान्डीक्रस सागा यो बर्ष सवैभन्दा धेरै डाउनलोड हुने एपमा परेका छन् । यो साल नयाँ पुस्तामाझ स्न्यापच्याटजस्ता डाइरेक्ट म्यासेजिङ एपहरु लोकप्रिय बनेको समाचारमा जनाइएको छ । स्न्यापच्याटका हाल एक करोड ३० लाख प्रयोगकर्ता रहेको बताइएको छ । यसकै लोकपि्रयताका कारण फेसबुकले झण्डै ३ अर्ब डलरमा यो एप किन्न प्रस्ताव गरेको थियो । तर, स्न्यापच्याटले सो प्रस्ताव अस्वीकार गरेको छ ।
3सर्वाधिक डाउनलोड हुने अर्को एप भाइन ट्वीटरको उत्पादन हो । यो सालको सुरुवातमा रिलिज भएको भाइन भिडियो सेयरिङ एप हो । सन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड हुने एपको सूचीमा यो चौथो नम्बरमा छ ।
स्न्यापच्याटमात्र नभएर डाइरेक्ट म्यासेजिङ एपहरु लाइन, काकाओ र वीच्याट पनि निकै लोकपि्रय भइरहेको पाइएको छ । यो साल संचार, खेल र मनोरञ्जनसाग जोडिएका एपले स्मार्टफोन बजारमा आधिपत्य जमाएका छन् ।
मनोरञ्जन क्याटगोरीमा चाहिा पाण्डोराले यस बर्ष पनि लिड गरेको छ । यो सवैभन्दा धेरै बृद्धि हाासिल गर्नेमा तेस्रो र सवैभन्दा धेरै डाउनलोड हुनेमा नवौं नम्बरमा परेको छ पाण्डोरा ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger