अनुयायीलाई घाँस खुवाए क्रिस्चियन पादरीले - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अनुयायीलाई घाँस खुवाए क्रिस्चियन पादरीले

अनुयायीलाई घाँस खुवाए क्रिस्चियन पादरीले

Written By Unknown on Tuesday, January 14, 2014 | 8:10 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/
मानिस घाँस खान्छ ? सबैको सहज उत्तर हुनेछ, खँदैन । तर, दक्षिण अफ्रिकाका एक क्रिस्चियन पादरी भने भगवानसँग नजिक पुग्ने बाटो भन्दै घास खुवाएका छन् ।

लिसेगो ड्यानियलले आफ्नो अनुयायीअरुलाई खुला चौरमा लगेर घाँस खुवाएका हुन् । जीवनयापनका लागि मानिसहरुले जे पनि खानसक्छ भन्ने पुष्टि गर्न उनले यसो गरेको बताएका थिए । उनका अनुयायीहरु सहजै मैदानमा लडेर घास खाए । जुन दृश्य हेर्दा अनौठो लाग्छ ।

घास खाएपछि रोसिमेरीले भने-’हो हामीले घास खायौं । भगवानको शक्तिका कारण हामीले यो गर्न सक्यौं ।’ तर, पछि उनीहरुको स्वास्थ्यमा समस्या आएको छ । घाास खाएकाहरु बाथरुममा गएर बान्ता गरिरहेको देखिन्थे भने कतिपयलाई अस्पताल नै भर्ना गर्नुपर्‍यो ।

पादरीलाई सन्काहा भन्दै चर्को आलोचना गर्न थालिएको छ । तर, उनले यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger